तत्कालीन नेकपाका ५ नेताबीच सिंहदरबारमा छलफल

३ साउन, काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीबारे छलफल गर्दै माओवादी

काठमाडौँ । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई […]

तत्कालीन नेकपाका सचिवालय सदस्यबीच छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका बहुमत नेताहरुबीच पार्टी एकताको विषयमा छलफल भएको बताएकाका छन् । बैठकमा सोमबार सार्वजनिक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय र एमालेका निर्णयबारे पनि छलफल भएको उनले जानकारी दिए ।मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, […]

संसदीय विशेष समितिले जनार्दन शर्मासँग छलफल गर्ने

काठमाण्डाै – संसदीय विशेष छानबिन समितिले करकाे दर हेरफेरमा अनधिकृत व्यक्तिकाे संलग्नताबारे तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्नेभएकाे छ ।  आज मङ्गलवार सिंहरबारमा बसेकाे बैठकले भाेलि वा पर्सिभित्रमा शर्मालाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘पूर्व अर्थमन्त्री शर्मालाई बोलाउने मिति तय भएको छैन । बुधवार नै बोलाउने कुरा भए पनि संसद्को बैठकका कारण मिति तय भएन । तर भोलि वा पर्सिभित्रमा उहाँलाई आमन्त्रण गर्छाैँ । समिति अहिले अनुसन्धान...

हाम्राे छलफल कांग्रेससँगकाे गठबन्धनविरुद्ध हाेइन : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ । भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्याे एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, ‘आजको बैठकमा सबै पार्टीहरूले गरेका निर्णयकाे बारेमा चर्चा भयाे । कांग्रेस...

तत्कालीन नेकपाका पाँच नेता समाजवादी केन्द्र बनाउन छलफलमा

काठमाडौँ –  तत्कालीन नेकपाका पाँच नेताबीच छलफल सुरु भएको छ। तत्कालीन नेकपामा रहेका पाँच नेता सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार साँझ छलफलमा जुटेका हुन्। बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम छन्। यस्तै माओवादीबाट नेता वर्षमान पुन पनि सहभागी छन्। उनीहरु समाजवादी केन्द्र निर्माण निर्माणबारे छलफल […]

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच छलफल

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु बिच आज भेटवार्ता भएको छ । बहुमत सचिवालय सदस्यहरु बिच एकताको पहल भइरहेको सन्देश प्रवाह गर्ने गरी सामूहिक रुपमा लिएको तस्विर सार्वजनिक गरिएको छ । नेता वामदेव गौतमको पहलमा, तत्कालीन नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् […]

तत्कालीन नेकपा सचिवालयका ५ सदस्यबीच भेटवार्ता

काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना अर्थात बहुमत सदस्यबीच आज (आइतबार) भेटवार्ता भएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज ललितपुरमा भेटवार्ता भएको हो।भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायत विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको

प्रि–बजेट छलफल गर्ने परम्परा नतोडौं

एक वा अर्को बहानामा सरकारले प्रि–बजेट छलफललाई छल्न खोज्नु सार्वभौम संसद्लाई कुनै पनि तवरले मान्य हुँदैन । चालू आर्थिक वषको बजोट बनाउने बेलामा तत्कालीन सरकारले संसद् विघटन गरेका कारण बजेट ल्याउनुपुर्व सार्वभौम संसद्मा अनिवार्य हुनुपर्ने प्रि–बजेट छलफल भएन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा विधेयकमार्फत बजेट ल्याए । सर्वोच्च अदालतले संसद् विघटन अस्वीकृत गर्दै […]

चुनावी रणनीति बनाउँदै कांग्रेस, तत्कालीन तालमेल र फेरिएको घटनाक्रमबारे छलफल

गत निर्वाचनमा कांग्रेसको अवस्था, तत्कालीन तालमेल र हाल फेरिएको राजनीतिक घटनाक्रमबारे पार्टीभित्र छलफल सुरु भएको नेताहरूले बताएका छन् ।