तत्कालीन नेकपाका पाँच नेता समाजवादी केन्द्र बनाउन छलफलमा

काठमाडौँ –  तत्कालीन नेकपाका पाँच नेताबीच छलफल सुरु भएको छ। तत्कालीन नेकपामा रहेका पाँच नेता सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार साँझ छलफलमा जुटेका हुन्। बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम छन्। यस्तै माओवादीबाट नेता वर्षमान पुन पनि सहभागी छन्। उनीहरु समाजवादी केन्द्र निर्माण निर्माणबारे छलफल […]

सम्बन्धित सामग्री

प्रमुख आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता आयोगबाटै पक्राउ

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता उनको कार्यकक्षबाटै पक्राउ परेका छन्। समाजवादी केन्द्र नेपालका युवराज सफल, नेकपा राष्ट्रवादीका मीननाथ देवकोटा र आधुनिक नेपाल समाजवादी पार्टीका कृष्णगोपाललाई नियन्त्रणमा लिइएको हो। तीनवटै दलले पाँच वर्षभित्र महाधिवेशन नगरेको भन्दै आयोगले ५० हजारका दरले जरिवाना गरेको थियो। ठूला दलले समयमा महाधिवेशन नगर्दा छुट दिएको तर […]

प्रचण्डको ‘लास्ट इनिङ्स’काे प्रयास फितलो !

काठमाडौं : भारतको तीनदिने भ्रमणबाट फर्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकमात्रै लक्ष्य थियो, नेकपा समाजवादी केन्द्र बनाउने।त्यसो त उनले समाजवादी केन्द्र बनाउने प्रयास अहिले मात्रै गरेका होइनन्। तर, भारत भ्रमणबाट फर्किएलगत्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकको शक्तिलाई एउटै मोर्चा बनाएर जान समाजवादी केन्द्र निर्माणको तीव्र प्रयास गरे। प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाबाट अलग भएका डा. बाबुराम भट्टराई, माओ

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने वामदेवको खुलासा

काठमाडौं, ९ साउन । साउनभित्रै समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् । गौतमले आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डलाई भेटेका छन् । उनले समाजवादी केन्द्र निर्माण, वामपन्थी एकतालगायतका विषयमा छलफल गरेको बुझिएको छ । गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको बताए […]

उपेन्द्र यादवले भने, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै मिल्दैन’

विभिन्न कम्युनिस्ट पार्टीहरूले मिलेर बन्न लागेको समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सहभागी नहुने भएको छ । अध्यक्ष यादवले सो केन्द्रमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।डा.बाबुराम भट्टराईले जसपामा हुँदा नै यो समाजवादी केन्द्रको अवधारणा ल्याएका थिए । अहिले उनी पार्टीबाट कारबाहीमा परेका छन् । नेता भट्टराईले पार्टीका नै हुँदा समाजवादी केन्द्रको अवधारणा ल्याएको हुँदा कतिपयले जसपाका अध्यक्ष यादव पनि समाजवादी केन्द्रमा समावेश हुने चर्चा चलेको थियो । अध्

सत्ता र स्वार्थका लागि समाजवादी केन्द्र

काठमाडौँ – तत्कालीन नेकपा पार्टीका अधिकांश सचिवालय सदस्य पछिल्ला दिनमा आन्तरिक भेटघाटमा व्यस्त छन्। मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन प्रचण्ड निवासमा भेला भएर समाजवादी केन्द्र निर्माणको विषयमा छलफल गरे। […]

समाजवादी केन्द्र नेपालको नेतृत्व हस्तान्तरण गर्न तयार छौं : युवराज सफल

बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता सफलले देशका शीर्षस्थ नेताहरूले समाजवादी केन्द्र गठनबारेमा छलफल हुनु सकारात्मक र ऐतिहासिक भएको भन्दै शीर्षस्थ नेताहरूमध्येबाट सर्वोच्च नेता, उच्च नेता, नेता रहने तथा दोस्रो पुस्ताबाट पदाधिकारी रहने गरी नेतृत्व बुझाउन तयार रहेको बताउनुभयो ।

चुनावमा समाजवादी केन्द्र बनाएर जाने प्रचण्डको रणनीति

काठमाडौं, ४ साउन । नेकपा एमालेभित्र कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्ने एजेन्डा उठाउने नेता थिए प्रदीप नेपाल । उनी अहिले निष्कृय छन् । माधव नेपाल, झलनाथ खनला हुँदै केपी शर्मा ओलीको नेतृत्व आएपनि एमालेले कम्युनिस्ट शब्द छाड्न तयार भएको छैन । तर, कम्युनिस्ट नामले नै सशस्त्र गतिविधि गरेका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट नाम नै त्याग्ने […]

समाजवादी केन्द्र बनाउनेगरि प्रचण्ड र बाबुराम छलफलमा

काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको हो । पछिल्लो समय डा. […]