चार जना मुख्य न्यायाधीश नियुक्त

न्यायपरिषदको बिहीवार बसेको बैठकले चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालत, उदयप्रसाद चापागाँईलाई जनकपुर उच्च अदालत, यज्ञप्रसाद बस्याललाई दिपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ ।

सम्बन्धित सामग्री

संसदीय अनुमोदनअघि सारंगा र टेकप्रसादको नाममा गलफत्ती

४ पुस, काठमाडौं । संसदीय सुनुवाइ समितिको अनुमोदनपछि बिहीबार नै सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनुवाइ समितिले अनुमोदन गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीश नियुक्त गरेका हुन् । न्यायपरिषदले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको […]

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषदको सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् । सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा...

सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गरेका छन् ।

सर्वोच्च अदालतमा थप ६ जना न्यायाधीश नियुक्त

काठमाडौ । सर्वोच्च अदालतमा आज थप ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त हुनेहरुमा अब्दुल अजिज मुसलमान, सारंगा सुवेदी, सुनील कुमार पोखरेल , महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकाल रहेका छन । नेपालको संविधानको धारा १२९ […] The post सर्वोच्च अदालतमा थप ६ जना न्यायाधीश नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकजनाले मात्रै नाम निकालेपछि छत्तीस न्यायाधीश नियुक्त गर्ने निर्णय

काठमाडौँ : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तैउच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा

भारतका उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त

सन् २०२२ मा  भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियक्त भएका छन् ।   कानुन  तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा भारतका विभिन्न  उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् । राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री  किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् ।केन्द्रका अनुसार सरकारले सन् २०२२ मा डिसेम्बर ९ सम्म विभिन्न उच्च अदालतमा १६५ न्यायाधीश नियुक्त गरेको  जुन एक वर्षको अवधिमा भएको नियुक्ति मध्ये अहिले

यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त

सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् । राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् । केन्द्रका अनुसार सरकारले सन् २०२२ […]

उच्च अदालतमा २७ न्यायाधीश नियुक्त गर्न दरखास्त आह्वान

न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आह्वान गरेको हो । संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ (ग) बमोजिमको प

दुई जिल्ला न्यायाधीश नियुक्त, दजर्नौ अधिकृतहरुको सरुवा तथा पदस्थापन

काठमाडौँ – न्याय सेवा आयोगले प्रतिस्पर्धाबाट उत्तर्ण भएका दुई जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। आइतबार बसेको न्याय सेवा आयोगको बैठकले भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो। आयोगले कानुन समूहका पाँच जना सहसचिवको सरुवा गरेको छ। कायम मुकायम प्रधानन्याधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले कानुन आयोगमा रहेका सहसचिव अर्जुन […]

तीन मुख्य न्यायाधीश नियुक्त, सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त

न्याय  परिषद्ले  उच्च  अदालतमा  तीन  जना  मुख्य  न्यायाधीश  नियुक्ति  तथा   पदस्थापन   गरेको   छ   ।   परिषद्को  आइतबारको  बैठकले  बहालवाला  सर्वोच्च  अदालतका  मुख्य  रजिस्टार  नृपध्वज  निरौला  र  उच्च  अदालतका  बहालवाला  दुई   न्यायाधीशलाई     मुख्य     न्यायाधीशमा    नियुक्त &n...