नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशभरका ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ। मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत सातै प्रदेशका कुल ११ हजार ८७ विद्यार्थी लाभान्वित भएका हुन्। विश्वभर हरेक वर्ष मनाइने Global Money Week यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो। अभियानअन्तर्गत बैंकले बचत, […]
काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट पहिलो दल बनेको रास्वपा र माघ १ गते नयाँ नेतृत्व चयन गरेर विशेष महाधिवेशन सम्पन्न गरेको कांग्रेसका नेताहरूप्रति तुलना गर्दै टिप्पणी गरेका छन् । उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत दुई दलको बारेमा टिप्पणी गरेका हुन् । निर्वाचनमा रास्वपाले पुराना दललाई गाली गरेर दुई तिहाई […]
पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैशी सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । जैशीले आफूलाई सहकारी पीडितको रूपमा चिनाउँदै आएका थिए । सूर्यदर्शन सहकारीका पीडितको कार्यक्रममा समेत उनी उपस्थित हुने गरेका थिए । कास्की प्रहरीले सोमबार उनलाई अर्को […]
२४ जना सस्यले अन्य भाषामा शपथ खानका लागि नाम टिपाएका छन् । शपथसम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ, जसअनुसार सांसदहरूले मातृ भाषामा शपथ लिन पाउनेछन् ।
जेनजी आन्दोलनपछि सरकार गठनदेखि आजसम्म आफू आन्दोलनका मुद्दाहरू बोकेरै हिँडिरहेको उनले उल्लेख गरेकी छन्। केही दिनअघि माइतीघरमा आफ्नै उमेर समूहका साथीहरूले प्रश्न गरिरहेको भिडियोबारे चर्चा गर्दै उनले त्यहाँ लगाइएका धेरैजसो आरोप निराधार भएको दाबी गरिन्।