नेकपा (एमाले) का नेता शंकर पोखरेल ले पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा सत्तामा पुगेर पनि सुशासन र विधिको शासन दिन नसके सरकारको औचित्य नरहने बताएका छन्।
नेकप लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू बुटवल आएको पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेब)ले जानकारी दिए ।
२० असार, हेटौंडा । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पार्टी नेतृत्व सक्रिय भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे शुक्रबार साँझ हेटौंडा आइसकेका छन् । …