बर्दिया, १९ असोज । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू) को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ […]
किसान सूचीकरणलाई सफल र परिणाममुखी बनाउन राज्यको स्पष्ट दायित्व, स्थानीय तहको प्रभावकारी कार्यान्वयन, कर्मचारीलाई आवश्यक स्रोत–साधन तथा किसानको सक्रिय सहभागिताबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ। उपलब्ध संरचना तथा जनशक्तिको अधिकतम उपयोग गर्दै किसान सूचीकरणलाई केवल तथ्याङ्क संकलनको प्रक्रियामा सीमित नराखी किसान सेवा, कृषि योजना, नीति निर्माण तथा समग्र कृषि शासनको भरपर्दो आधार र किसानका लागि कृषि […]
भोजपुर, १९ असोज । भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको देवस्थल क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले संरक्षणका काम अघि बढाइएको हो । संरक्षणको अभावमा जीर्ण बन्दै गएको देवस्थल परिसरमा घेराबारा, पूजास्थल निर्माण, मुहान संरक्षण तथा […]
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ ।
बन्दसत्र अघि खुलामञ्चमा केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुनका लागि नेताहरू खुलामञ्च पुग्दैछन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको १५औँ …
म्याग्दी, १९ असोज । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् । समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविद्को टोलीले बेनीका २२ […]