अब राष्ट्रिय परिचयपत्र र नागरिकताको एकै फारम भरे हुने भएको छ । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा सुचारु गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने […]
नेपाल एयरलाइन्सले जुम्लामा सोमबार दुई वटा उडान गर्ने सहमति जनाएपछि जुम्लास्थित यसको कार्यालयमा लगाइएको ताला खोलिएको छ । दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले कार्यालयमा ताला लगाएका थिए । यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सिता, समिट र तारा एयरको नियमित उडान […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्। 'जेन-जी' आन्दोलन पश्चात् गठित सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा मन्त्रालयको जिम्मेवारी लिएर केही दूरगामी महत्वका 'क्विक विन्स' कार्यहरू सम्पन्न गरेको दाबी गरेकी छिन्।
काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको सजायको माग राखेका छन् । कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीसँगको कुराकानीमा उनीहरुले नयाँ बन्ने सरकारले बलात्कारीलाई फाँसी दिने कानुन ल्याउनेमा विश्वस्त रहेको बताएका छन् । यदि सरकारले बलात्कारीलाई फाँसी नदिएको खण्डमा आफूहरुले नै अपराधीको सर्वनास गर्ने चेतावनी दिएका छन् । शुक्रबार प्रसारणमा आएको दुई घण्टाको कार्यक्रममा […]