एनआरएनलाई नेपालीसरह नागरिकता माग गर्दै  संशोधन दर्ता

लन्डन- गैरआवासीय नेपालीहरूलाई नेपालीसरहको अधिकार माग गर्दै चालू संसदमा दर्ता भएको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र संस्कृति अधिकार नेपाली नागरिकतासरह उपभोग गर्न पाउने माग गर्दै एमाले सांसद डा.सूर्यप्रसाद पाठकले […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह

काठमाडौं, २ असोज । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेर उक्त विधेयकले नेपाली नागरिकहरु नै लोपोन्मुख अवस्थामा पुग्ने भन्दै संशोधनको माग गरेको हो । नेपालको दिर्घकालिन हित र राष्ट्रिय सुरक्षा सम्बन्धमा विज्ञहरु सम्मिलित नागरिकता आयोग गठन गरी […]

नागरिकता विधेयक संशोधन गर्न ५४ सांसदको माग

काठमाडौं। नागरिकता विधेयक संशोधन गर्न ५४ सांसदहरुले माग गरेका छन्। भैरहवाको भाटभटेनी अगाडि बस दुर्घटना भएको छ। सायपत्री हाइड्रोले साउन १३ देखि आइपीओ बिक्री खुला गर्ने भएको छ। भक्तपुरमा पानीको जारभित्र कीरा र लेउ लागेको भेटियो । कोरियामा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विवाह गरेकाे सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन माग

काठमाडाैं : नेकपा एमालेका सांसदहरुले नागरिकता विधेयककाे संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक कानुनत: नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुने व्यवस्था गर्न माग गरेका छन्।भीम रावल, कृष्णभक्त पोखरेल, झपट रावल, नविना लामा, विद्या भट्टराई, बिन्दा पाण्डेसहितका एमाले सांसदहरुले संशोधन प्रस्तावका बिषयमा यस्ताे माग गरेका हुन्।सरकारले संसद्‌मा पेश गरेको नागरिकता विधेयकमा आज ३८ सांसदहरुले २९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

अघि बढ्यो नागरिकता विधेयक : संशोधन प्रस्ताव अस्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

चालु अधिवेशनमै नागरिकता ऐन पारित गर्न माग

नागरिकता ऐन (संशोधन) विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग रेका छन्।...

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन्।प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने,जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले य

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक  छिटो पारित गर्न सांसदले माग गरेका छन्।  प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा…

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौँ । नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए । पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा […]

नागरिकता संशोधन विधेयक पारित गर्न माग

नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ ।     महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको उच्च जोखिममा रहेको जानकारी गराइएको छ ।     कार्यक्रममा बेचबिखनमा परेका महिलाको विषयमा कार्यरत संस्था एक्टमिन सं...

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट, जेठ २१ लाई तोकियो पेशी

सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संशोधन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार अर्को रिट दर्ता भएको छ । अधिवक्ता तथा पत्रकार विष्णुकुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले उक्त रिट निवेदन माथि यही जेठ २१ गतेका संवैधानिक इजलासका लागि पेशी […]