Kathmandu. A dispute has arisen among the top leadership of the CPN (UML) regarding the review of electoral defeat and party reorganization. Vice-Chairman Ram Bahadur Thapa ‘Badal’ has raised serious theoretical and political questions about the thinking and intentions of General Secretary Shankar Pokharel, fully defending party chairman KP Sharma Oli. Badal has rejected the draft report on electoral defeat review and party reorganization prepared by General Secretary Pokharel, and in his new 39-page report, has termed Pokharel’s proposals as a ‘conspiracy to displace the chairman’ and ‘right-wing deviation’.In the report titled ‘CPN (UML)’s Common Resolve for Party Strengthening, Transformation, and Renaissance’,...
२५ भदौ, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर प्रश्न उठाएका छन्।
महासचिव शंकर पोखरेलको प्रतिवेदनमा असन्तुष्टि जनाएर छुट्टै प्रतिवेदन तयार पार्ने क्रममा बादलले पूर्वप्रधानमन्त्री नेपालले १९ वर्षअघि दिएको राजीनामामाथि प्रश्न गरेका हुन्। …
२५ भदौ, काठमाडौं । १० भदौ बिहान बेत्रावतीकी सिर्जना भण्डारी (डंगोल) छोरीलाई स्कुलका लागि तयार पारेर श्रीमान् सुरज डंगोललाई बाटोमा पर्खिरहेकी थिइन् । उनीहरूको रसुवा उत्तरगया गाउँपालिका–५ मा ७ कक्षासम्म पढाइ हुने मोर्डन ट्रिनिटी स्कुल …
लमजुङमा उद्धार गरेर डिभिजन वन कार्यालय परिसरमा ल्याइएको घाइते चितुवा खोर फोडेर फुत्किएको छ। नियन्त्रणमा लिने क्रममा चितुवाको आक्रमणबाट ५७ वर्षीय वनरक्षक बुद्धिजङ्ग गुरुङ घाइते भएका छन्।
काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले स्थानीय सरकारी सेवाअन्तर्गत स्वास्थ्य सेवाका विभिन्न स्थानीय तहमा रिक्त अनमी पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ। आयोगको अन्तरवार्ता तथा सिफारिस शाखाले बिहीबार सूचना जारी गर्दै स्थानीय स्वास्थ्य-नर्सिङ समूह, मिडवाइफ्री नर्सिङ उपसमूह, सहायकस्तर चौथो तहको अनमी पदमा उम्मेदवार सिफारिस गरिएको जनाएको हो। लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट […]
रमेश फर्किन्छन् भन्ने आशा परिवारले लगभग मारिसकेको थियो। घरमा आँसु थियो, प्रतीक्षा थियो, तर खबर थिएन। मृत्युकै खबर आउने हो कि भन्ने भयले परिवारलाई थिचिरहेको थियो।