भोलिबाट सर्वोच्च अदालत नियमित सुचारु हुने, ६ न्यायाधीश इजलास फर्किएपछि बारको आन्दोलन कमजोर

काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालत भोलिबाट नियमित प्रक्रियामा अघि बढ्ने भएको छ। बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा आज ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपाल बारको आन्दोलन पनि कमजोर हुने आँकलन गरिएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । बारले […]