माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही

कैलालीः सुदूरपश्चिममा नेकपा (एमाले) का सात सांसदलाई कारबाही गरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कारबाही गरेको हो। सुदूरपश्चिममा माधव समूहको बहुमत छ। संसदीय दलको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्ने निर्णय भएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन्। संसदीय…

सम्बन्धित सामग्री

१४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको दबाब

नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई गरिएको कारबाहीलाई सभामुखले चाँडो सदर नगरे चुप लागेर नबस्ने चेतावनी दिएको छ ।बिहीवार सभामुख सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेपाल पक्षका १४ जना सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै त्यसो नगरे चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । नेपाल पक्षको नयाँ पार्टी औपचारिक रुपमा दर्ता […]

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

काठमाण्डौ – माधव नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज बिहीवार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो । सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताउनुभयो । नेता ...

सभामुखलाई एमालेको प्रश्नः नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न किन ढिला?

माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ।...

देउवालाई प्रधानमन्त्रीमा सघाउँदा एमालेले माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउँदा माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने आदेश जारी गरेको छ ।  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।अदालतले  साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित

एमालेले गर्‍याे नेपालसहित ११ सांसदलाई कारबाही, सुरुमा स्पष्टीकरण मागिने

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपाल समूहका ११ सांसदलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता एवं परराष...

सचेतक भट्टराई भन्छन्, ‘फ्लोर क्रस गरेको सेकेण्डमै कारबाही हुन्छ’

काठमाडौं। नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षले फ्लोर क्रस गरेको केही सेकेण्डमै सांसदलाई कारबाही गरिने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले भने, ‘कर्णालीमा फ्लोर क्रस गर्नेलाई कारवाही गरिसकेका छौं। अन्त पनि कहीँकतै फ्लोर क्रस भयो भने तत्कालै कारबाही हुन्छ,’ नेता तथा सांसदहरुको आचरणअनुसार कारबाहीको निर्णय हुने उनले बताए।

ओली यसकारण माधव नेपालसहित उनी पक्षधर सांसदलाई कारबाही गर्नबाट ब्याक भए

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल भएको छ । तर, आजको बैठकले कारबाही नगर्नुको मुख्य कारण भने महाधविशेन आयोजक कमिटीको बैठकभन्दा अघि बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल मात्रै कारबाहीको पक्षमा […]

सर्वोच्चमा ओलीको कारबाही प्रक्रिया रोक्न माधव नेपाल समूहको रिट दर्ता

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्। माधव नेपालसहित ३२ सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत रिट दर्ता गरिएको छ। ओलीले नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। रिटको सुनुवाइ आइतबार हुने तोकिएको छ। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन्। ने