जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद् स्थापित : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद् स्थापित भएको बताएका छन्। आज उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “जसपाको महन्थपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद् स्थापित भएको छ। अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौं।” जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित एमाले नेतृत्वको सरकारमा सहभागी भएको छ।

सम्बन्धित सामग्री

चुनाव जित्नेमा ढुक्क छु : शंकर पोखरेल

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट उम्मेदवारका रुपमा महासचिव शंकर पोखरेल मैदानमा उत्रिएका छन् । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्मासँग हुने देखिन्छ । उनै पोखरेलसँग रातोपाटीले गरेको चुनाव केन्द्रित अन्तरवार्ताः निर्वाचनको समय नजिकिँदै छ । चुनावी प्रचार–प्रसार कस्तो छ ? मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुुभएको छ  ?मंसिर ४ आउन केही दिनमात्र बाँकी छ । म अहिले मतदाता भेटघाटमा व्यस्त छु । कतै

सर्वसम्मत एमाले महासचिव बने शंकर पोखरेल

१३ मंसिर, चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् । सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उनी नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित भएका थिए । दाङ घर […]

शंकर पोखरेल एमाले महासचिवको मुख्य दाबेदार

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेमा शंकर पोखरेल भावी महासचिवका मुख्य दाबेदार देखिएका छन् । मंसिरमा तय भएको १०औं महाधिवेशनमा उनले महासचिवमा उम्मेदवारी दिने सम्भावना देखिएको छ । विद्यार्थी राजनीतिबाट एमाले राजनीतिमा उदाएका पोखरेल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले पोखरेललाई महासचिवमा अगाडि बढाउन चाहेका छन् । वैचारिक नेताको […]

बिमला वलीका कारण शंकर पोखरेल हैरान

बुटवल, ३० भाद्र । लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि चर्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपहरणको आरोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रहरीसम्म पुगेकी छिन् । पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किटानी जाहेरी दिएकी छिन् । घटना दाङको […]

तिकडम गर्दागर्दै सत्ताबाट बाहिरिने संघारमा शंकर पोखरेल

बुटवल – नेकपा एकता उल्टिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका थिए। संघीय मन्त्री बनेको दम्भ र एमालेमा केपी ओलीको विश्वासपात्र भएकै कारण उनले आफ्ना सांसदलाई महत्व नदिएपछि दुईजना सांसदले उनको साथ छाडे। जसका कारण उनी शक्तिहीन बन्दै गएका थिए। शक्तिहीन बनेका उनीविरुद्ध गत वैशाख ६ मा दर्ता भएर १९ मा संसदको विशेष अधिवेशनमा […]

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री पोखरेल नियुक्त भएका हुन्। विपक्षी दलका ४० सांसदहरूले मुख्यमन्त्री पोखरेललाई पुनः नियुक्ति नदिन प्रदेश प्रमुख समक्ष माग गरेका थिए। तर, बहुमत प्राप्त दलको हैसियतमा पोखरेललाई पुनः नियुक्ति दिएको हो। लुम्बिनी प्रदेशमा एमालेको ४० जना सांसद छन्।

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको […]

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल / शंकर पोखरेल लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री पुनः नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेलाइ पुनः मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले पोखरेल जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ । The post शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त appeared first on Purbeli News.

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री पोखरेल नियुक्त भएका हुन्। विपक्षी दलका ४० सांसदहरूले मुख्यमन्त्री पोखरेललाई पुनः नियुक्ति नदिन प्रदेश प्रमुख समक्ष माग गरेका थिए। तर, बहुमत प्राप्त दलको हैसियतमा पोखरेललाई पुनः नियुक्ति दिएको हो। लुम्बिनी प्रदेशमा एमालेको ४० जना सांसद छन्।