काठमाडौं : मंगलबार देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय २४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकाका ६४ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८६ प्रतिशतले खोपको पूर्ण मात्
चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको […]
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।
काठमाडौं । नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले ३० वर्षे सेवाहदको कारण आगामी साता यहि वैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् ।प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित चार प्रहरी […]
तीन लाख ९० हजार आठ सय ४० रुपैयाँसहित प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।...
काठमाण्डाै – राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।
सिंहदरवारमा रहेको संसद सचिवालयमा भएको कार्यक्रममा उहाँले नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभयो । गएको माघ १२ गते राष्ट्रिय सभाका १९ जना सदस्यका लागि चुनाव भएको थियो ।
चुनावमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र द...
बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ।
यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा...
बझाङको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार सदरमुकाम चैनपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उनीहरुले एमाले छाडेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।एमाले छाड्नेमा केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा
काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा १९ जना सांसद खुलेका छन्। बुढानीलकण्ठमा देउवासँग भेटेर आएपछि महन्थ ठाकुरले आफ्ना निकटका सांसदहरूलाई भक्तपुरको एक होटेलमा भेला गराएका हुन्। सांसद प्रमोद साहले भने, “हामी १९ जना सांसद अहिले एकै ठाउँमा छौं, सरकार नबनाउने पक्षधर भेला भएका छौं।” जसपाका शीर्ष नेताहरूसमेत सँगै रहेको उनले बताए।