समाचार प्रभाव : चितवनमा कोभिडको कारण मृत्यु भएकाको दाहसंस्कार निःशुल्क, प्रजिअ भन्छन्– शुल्क मागे उजुरी गर्नुस्
कोभिड– १९ का कारण मृत्यु भएकाहरूको चितवनमा निःशुल्क दाहसंस्कार हुने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दाहसंस्कारका नाममा कसैले शुल्क लिएमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रमा उजुरी...