१ कात्तिक, काठमाडौं । शनिबार फ्रान्सभरि महँगी र इन्धनको बढ्दो मूल्यको विरोधमा र्याली निकाल्ने तयारी गरिएको छ। यो विरोध प्रदर्शन देशमा आर्थिक र सामाजिक संकट गहिरो बन्दै गएको समयमा भएको छ। विद्यालय सुधारको माग गर्दै हप्तौंसम्म …
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजो अस्तिको तुलनामा आज बाहिरिने यात्रीको […]
ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताएका हुन् । बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाई कांग्रेसले विशेष परिस्थितिबाहेक […]
अलास्काको कथा केवल कसले कति सस्तोमा जग्गा किन्यो भन्ने कथा होइन। यो शक्तिशाली देशहरूले नक्सामा कोरेका सीमारेखाले मानिसको जीवन र इतिहास कसरी बदलिदिन्छन् भन्ने कथा पनि हो।