अखिलले 'बयलगाढा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

काठमाडौं : सडकमा ओर्लिएको प्रचण्ड माधव नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कित्तामा उभिएका अखिलले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बिहान पाटन, दिउँसो माइतीघर र साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको अखिलले प्रचार नै गरेको छ। बिहान ७ बजे नै पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाढा प्रदर्शन गर्ने…

सम्बन्धित सामग्री

नेपालगन्जका ईर्‍ रिक्सा चालकद्वारा प्रदर्शन

नेपालगन्ज उपमहानगरपालिकाले इलेक्ट्रिक रिक्सामाथि डोजर चलाएर नष्ट गरेको विषयलाई लिएर इलेक्ट्रिक रिक्सा चालक र व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा आन्दोलन (तस्बिरहरु)

सरकारले प्रत्येक साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै जनकपुरधाममा स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै मोटरसाईकल र एलपी ग्यास सिलिण्डरसहित आधा घण्टासम्म युवाले विरोध प्रदर्शन गरेका हुन् ।स्थानीय युवाको एक समूहले पाँच दलीय गठबन्धन सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, ई–रिक्सा र सिलिण्डरलाई सडकमै राखेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।पेट्रोलियम पदार्थको मूल

आचारसंहिताविपरीत मोटरसाइकल, रिक्सा र्‍याली

निर्वाचन आचारसंहिताविपरीत मोरङको जहदा गाउँपालिकामा कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले शनिबारयता माइकिङका साथै मोटरसाइकल र सिटी रिक्सा र्‍याली प्रदर्शन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरे पनि सबै उम्मेदवार अहिले घरदैलो कार्यक्रमका साथै शक्ति प्रदर्शन गर्न थालेका छन् ।

आचारसंहिताविपरीत मोटरसाइकल र रिक्सा र्‍याली

निर्वाचन आचारसंहिता विपरीत मोरङको जहदा गाउँपालिकामा कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलले माइकिङका साथै मोटरसाइकल र सिटी रिक्सा र्‍याली प्रदर्शन गरेका छन् ।

रिक्सा चालकलाई ‘धुलो’ टिमको सम्मान

काठमाडौं : प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘धुलो’को निर्माण टिम प्रचारप्रसारमा जुटेको छ। काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गर्दै निर्माण टिमले लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ। सम्मानीत हुनेमा विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाँउदै आएका हिरालाल तामाङ र

सफारी प्रतिबन्ध गरेपछि चालकद्वारा विरोध प्रदर्शन

राजमार्गमा विद्युतीय रिक्सा सिटी सफारी कुद्न प्रतिबन्ध लगाइएपछि पूर्वमा सफारी चालकहरुले विरोध जनाएका छन् । राजमार्गमा नकुदाई यात्रु पाउन मुस्किल रहेको बताउँदैै उनीहरुले आइतबार दमक नगरपालिका अगाडि विरोध गरेका हुन् ।