विक्की-कट्रिनालाई बधाई दिँदै अनुष्काले लेखिन्- अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन

२४ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले बिहीबार विवाह गरे । तीन दिनसम्मको विवाह कार्यक्रम सकेर कटिङ र विक्की मुम्बई फर्किंदैछन् । विक्की र कट्रिनालाई बलिउडकर्मीहरुले शुभकामना दिइरहेका छन् । तर, अभिनेत्री अनुष्का शर्माको शुभकामना भने अरुभन्दा फरक छ । अनुष्काले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरुको सुन्दर जोडीलाई बधाई छ […]

सम्बन्धित सामग्री

वर्ग नबिर्सन बौद्धिक वर्गको सांसदलाई सुझाव

लमजुङका बौद्धिक वर्गले जनताको आवाज सदनमा पुर्याउन प्रभावकारी भूमिका खेल्न सांसद्हरुलाई सुझाव दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सांसद उर्मिला माझीलाई बधाई तथा सुझाव आदानप्रदान कार्यक्रममा उनीहरुले वर्ग नबिर्सन र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव दिएका हुन् । सो अवसरमा प्रतिनिधिसभा सदस्य माझीले सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग, असहायहरूको पक्षमा निरन्तर आवाज उठाउने तथा जनजीविका र सुशासनको साथमा लमजुङको विकास र समृद्धिको अहोरात्र खटिने प्रतिबद्धता जनाएकी थिइन् ।&nbs

नवनिर्वाचित सांसदहरुलाई राप्रपाको बधाई (फोटोफिचर)

काठमाडौं, ४ पुष । राप्रपाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट सांसदहरुलाई बधाई दिईएको हो । सो अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा प्रभावकारी भूमिका खेल्न र जनताको आवाज बोल्न निर्देशन दिएका थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले १४ सिट हाँसिल गरेको […]

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष , चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको

‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको सम

तीज अभिव्यक्तिको महत्त्वपूर्ण अवसर हो : सभामुख सापकोटा

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएकका छन्। ‘नेपाली महिलाले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण […]

तीजलाई सामूहिक आवाज अभिव्यक्त गर्ने माध्यम बनाउन सभामुख सापकोटाको आग्रह

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै यो पर्वले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन । ‘नेपाली महिलाहरुले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिए

पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन : मन्त्री चौधरी

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्ठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताएका हुन् । ‘वैशाखमा सम्पन्न स्थानीय […]

पञ्जाब कांग्रेस प्रमुख नवजोत सिंह सिद्धू राज्यमा चुनावी नतिजाबारे बोले

पञ्जाब विधानसभा चुनावको मतगणनाको रुझान सार्वजनिक भइरहे सँगै राज्यमा कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धूले ‘मानिसको आवाज, भगवानको आवाज भएको’ बताएका छन् ।उनले लेखेका छन्, ‘पञ्जाबका जनताले जनादेश विनम्रतापूर्वक स्वीकार गर्छन्, ‘आप’ लाई बधाई ।’पञ्जाबको चुनावी परिणामको रुझानमा आम आदमी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उदाएको छ । उक्त पार्टी ९० सिटमा अघि छ जबकी सत्तारुढ कांग्रेसको गठबन्धन १८ सिटमा अघि बढिरहेको छ ।The voice of the people is the voice of God &hell

साइबर अपराध : सोझासाझा सजिलै ठगिँदै, युवा वर्गको संलग्नता बढ्दै

काठमाडौँ : नुवाकोट घर भएकी ३२ वर्षीया (अनिता) नाम परिवर्तनलाई गत बैशाखमा नयाँ नम्बरबाट म्यासेज आयो। चिनजानको मान्छे हो कि भन्ने अनुमानले अनिताले कुराकानी गर्न थालिन्।केही दिनसम्म सामान्य कुराकानी भयो। उनीहरू क्रमश: नजिक हुँदै गए। पारिवारिक अवस्था र आफ्नो पेसालगायत विषयमा निरन्तर कुराकानी हुन थाल्यो।केही दिनमा उताबाट फोन आयो। फोन उठाएलगत्तै ‘बधाई छ, तपाईंलाई चिट्ठा परेको छ,’ आवाज सुनिन्‌।कुरा गर्दागर्दै नजिक भएका थिए। आफ्नौ साथीले भनेको कुरा कसरी नपत्याउने? चिट्ठा त पर्