पाँच दिनपछि घाम लाग्यो (फाेटाेसहित)

काठमाण्डाै - पाँच दिनपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आइतवारदेखि बुधवारसम्म लगातार चार दिन बद्लीसँगै वर्षा भएकोमा बिहीवार बिहानैदेखि भने घाम लागेको हो ।  आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित सामग्री

भारत र नेपालबीच खेल हुने रंगशालामा लाग्यो घाम

काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र नेपालबीचको खेल हुन लागेको श्रीलंकाको क्याण्डीस्थित पाल्लेकेल्ले रंगशालामा घाम लागेको छ । खेल सुरु हुनु ४० मिनेटअघि रंगशालामा घाम लागेको हो । आज मौसम खराब भई वर्षाका कारण खेल प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटपछि सुरु हुँदैछ । यसअघि गत शनिबार सोही […]

पानी पार्ने प्रणाली कमजोर, काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्यो

काठमाण्डाै  - देशका धेरै ठाउँ तीन दिनपछि घाम लागेको छ । गएको शुक्रवार रातिदेखि देशभर वर्षा भएको थियो । आजदेखि भने लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने प्रणाली कमजोर भएको छ । तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन । तर, मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रवारदे...

घाम अस्तायो, मोबाइल नेटवर्क पनि अस्तायो

२८ वैशाख, डोटी । ‘मोबाइलमा नेटवर्क आउनलाई घाम कुर्नुपर्छ । घाम लाग्यो भने मात्रै नेटवर्क आउँछ, बादल लागेको दिन त नेटवर्क नै आउँदैन । गाउँपालिकामा इन्टरनेटले राम्रोसँग काम गर्दैन । मन्त्रालय र अन्य निकायहरुले इमेलमार्फत पत्राचार गरेका हुन्छन्, नेटवर्क राम्रो नहुँदा समयमै त्यसको रेस्पोन्स गर्न सकिन्न ।’ डोटी जिल्ला सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीको […]

पश्चिमी क्षेत्रमा आज विहानबाट लाग्यो घाम

बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा बुधबार बिहानैदेखि घाम लागेको छ । झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी …

काठमाण्डौमा घाम लाग्यो : हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै

काठमाण्डौ – हिजो दिनभरी लगातार झरी परे पनि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानदेखि झरी रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बिहान घाम लागे पनि दिउँसो पछि भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा ठूलो पानी पर्ने मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा भोलिसम्म नै ठूलो वर्षाक...

चार दिन पछि काठमाडौंमा बिहानै घाम लाग्यो, आज पनि पर्छ पानी ?

काठमाडौं । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ । बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ । […] The post चार दिन पछि काठमाडौंमा बिहानै घाम लाग्यो, आज पनि पर्छ पानी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

घाम लाग्यो घमाइलो ! (फाेटाे फिचर)

काठमाण्डाै – काठमाण्डौ  उपत्यकासहित देशका धेरै ठाउँको मौसम छ्याङ्ग खुलेको छ । बुधवार रातिदेखि परेको पानी रोकिएर घाम लागेपछि काठमाण्डौ उपत्यकासहित पश्चिम तराईको मौसम खुलेको छ । पानी परेका कारण तुवाँलो र प्रदूषण हटेको छ । आकाश खुलेसँगै डाँडाकाँडा र हिमाल देखिएका छन् । पानी पार्ने प्रणाली बाहिरिएकाले आज काठमाण्डौ उपत्यकामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुका काठमाण्डौको मौसम आंशिक बदली हुने सम्भावना रहे पनि पानी भने पर्ने छैन । ताप्ल...

आजदेखि मौसममा सुधार, बिहानै उपत्यकामा घाम लाग्यो

पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै राजधानी काठमाडौंमा घाम लागेको छ । गोरखापत्र दैनिकका अनुसार हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै गएको र आइतबारदेखि मौसम सफा हुँदै जाने छ । शनिबारसम्म  सुदूरपश्चिम  र  कर्णाली  प्रदेशमा  आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र ...

काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]