घाम अस्तायो, मोबाइल नेटवर्क पनि अस्तायो

२८ वैशाख, डोटी । ‘मोबाइलमा नेटवर्क आउनलाई घाम कुर्नुपर्छ । घाम लाग्यो भने मात्रै नेटवर्क आउँछ, बादल लागेको दिन त नेटवर्क नै आउँदैन । गाउँपालिकामा इन्टरनेटले राम्रोसँग काम गर्दैन । मन्त्रालय र अन्य निकायहरुले इमेलमार्फत पत्राचार गरेका हुन्छन्, नेटवर्क राम्रो नहुँदा समयमै त्यसको रेस्पोन्स गर्न सकिन्न ।’ डोटी जिल्ला सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीको […]

सम्बन्धित सामग्री

नेटवर्क नहुँदा फोन सम्पर्क गर्नै सकस

बेदकोट– कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । ‘नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न […]

तीनकुने र बल्खुमा जामरको प्रयोग, मोबाइल नेटवर्क विच्छेद

काठमाडौँ। उपत्यका प्रहरी कार्यालयले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहाँ प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो। उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। जमार प्रबिधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ। यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क […]

हुम्लाको कवाडीमा छैन मोबाइल नेटवर्क

५ वैशाख, हुम्ला। हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् । जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । फोन आउँछ कि भनेर […]

मोवाइल नेटवर्क नटिप्ने गाउँमा इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने लिसंखुपाखर गाउँपालिकामा इन्टरनेट सुविधा विस्तार गरिएको छ। गाउँपालिकाले ६४ लाख खर्च गरेर ५१ वटा सरकारी निकायमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष राजु लामाले...

दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं […]

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

काठमाडौं।एनसेल नेपालको ‘सबैभन्दा फास्ट’ मोबाइल नेटवर्क बनेको छ। मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई ‘सबैभन्दा फास्ट’ अवार्ड दिएको हो।डाटाको डाउनलोड र अपलोडको ‘स्पीड स्कोर’का आधारमा यो सम्मान दिइएको हो।ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा स्पीड टेस्ट गरेको थियो।एनसेलका सीईओ एन्डी चोङले ‘फास्टेस्ट मोबाइल नेटवर्क’को मान्यता दिएकामा आफूहरु हर्षित भएको बताएका छन्।

एनसेललाई ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ ।एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको होे । नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ […]

‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले एनसेल आजियाटा लिमिटेडलाई जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्रदान गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड...

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ।...

मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

बैतडी : मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर, जनगणना परिवार संख्या आदि दैनिक केन्द्रीय तथ्यांक विभागको डाटामा इन्ट्री गर्नुपर्ने भए पनि इन्टरनेट नहुँदा समस्या भएको पन्तले बताए।‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक