विराटनगर कार्यपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनमा मतदाता हरेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उमेद्ववार निर्वाचित भएका हुन् । कांग्रेस नेता डा.शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको कांग्रेसका सबै उम्मेदवार […]

सम्बन्धित सामग्री

मोरङ ५ : जसपालाई फेरि ‘धोका’

१६ कात्तिक, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन छाड्नुको कारणमध्ये एक हो, विराटनगर महानगरपालिकाको चुनावमा ‘धोका’ पाउनु । नेपाली कांग्रेसका नागेन्द्र कोइराला मेयरमा निर्वाचित हुँदा यादवका छोरा अमरेन्द्र उपमेयरमा पराजित भएका थिए । त्यसलाई यादव स्वयंले कांग्रेसले दिएको धोका भन्ने गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धन छाडेर […]

विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

विराटनगर । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा मेयर पद जितेको नेपाली कांग्रेस र उसैसँग गठबन्धन गरेको जसपा–राप्रपाका उम्मेदवार पराजित भएका छन् । कार्यपालिकामा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्...

विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

विराटनगर । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा मेयर पद जितेको नेपाली कांग्रेस र उसैसँग गठबन्धन गरेको जसपा–राप्रपाका उम्मेदवार पराजित भएका छन् । कार्यपालिकामा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्...

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत

मोरङ – विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत भएको छ। शनिबार ८ सदस्यका लागि भएको निर्वाचनमा एमाले सदस्य विजयी हुँदै बहुमत पुगेको हो। स्थानीय तह निर्वाचनमा दलीय गठबन्धन भए पनि कार्यपालिकामा त्यसको सकारात्मक प्रभाव हुन सकेन। कार्यपालिका निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको हो। कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत कांग्रेस–जसपा गठबन्धनको […]

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धन पराजित,एमालेको बहुमत

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन आबद्ध दलहरू पराजित भएका छन्।कार्यपालिका निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन्।शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो। तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार प

विराटनगर कार्यपालिकामा पनि हार्यो काँग्रेस–जसपा गठबन्धन

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उमेद्वारहरु कार्यपालिकामा निर्वाचित भएका छन् । काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषदमा बहुमतमा रहेको काँग्रेस निर्वाचनमा भने पराजित भएको छ । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढीगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै काँग्रेस उमेद्वारहरु पराजित भएका थिए । महानगरको नगरपरिषदमा एमालेसँग उपमेयरसहित ४३ जना जनप्र

उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो

५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]

ताप्लेजुङको सिरिजंगामा गठबन्धन विजयी,अध्यक्षमा कांग्रेसका चौहान

विराटनगर । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान ३,३४३ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका सन्तोषकुमार चाम्लिङ्गलाई ६८ मतान्तरले पराजित गरेका हुन् । पराजित चाम्लिङ्गले ३,२७५ मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनबाटै माओवादीका चित्रकुमार लिम्बु ३४६९ मतसहित विजयी भएका छन् […]

प्रदेश १ मा एमाले र सत्ता गठबन्धन दुवैतिर अन्तर्घात, फाइदा एमालेलाई

१२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गोपालकुमार बस्नेत, जयन्ती राई र सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । गेल्जेन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । गेल्जेनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज राईलाई पराजित गरे […]

विराटनगरमा कांग्रेस विजयी, एमाले–फोरम लोकतान्त्रिक गठबन्धन पराजित

विराटनगर, २५ असार । विराटनगर महानगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मेयर पदका उम्मेदवारले निकटतम प्रतिद्वन्द्वी एमालेका मेयरका उम्मेदवार ५७१० मतअन्तरले पराजित भएका हुन् । शनिबार ...