सभामुखले डाकेको सर्वदलीय बैठक आज, हट्ला त संसद्को अवरोध ?

काठमाडौँ- संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी […]

सम्बन्धित सामग्री

संसद्को अवरोध हटाउन सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूको समयलाई समेत मध्यनजर गरेर राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।...

संसद्को अवरोध हटाउन सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूको समयलाई समेत मध्यनजर गरेर राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।...

आज सर्वदलीय बैठक नबस्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक नै नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिनुभएको छ । यसअघि हिजोको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्रीको सचिवालयले पालिका तहको चुनाव तथा संसद्को अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जनाएको थियो ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक...

भोलि बिहानका लागि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ९ बजेका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । संसद्को अवरोध र निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सर्वदलीय बैठक निष्कर्षबिहिन

संसद्को अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल गर्न आइतबार बसेको सर्वदलीय बैठकले बैठकले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।एमसीसी अघि बढाउने कि नबढाउने भन्ने विषयमा विवाद […]

आज दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध, एमसीसीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने […]

एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् । शुक्रबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा प्रधानमन्त्री देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान […]

संसद्को अवरोध, एमसीसीलगायत मुद्दामा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाउने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद्को अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान भएको भेटवार्तामा संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउने सहमति भएको हो । यसअघि संसद्को नवौं अधिवेशन चलिरहेको समयमा देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएको थिएन । मंसिर २८ गते शुरू भएको संसद्को हिउँदे अधिवेशनमा पनि एमालेले अवरोध शुरू गरेको छ ।  ...

संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने

काठमाण्डाै - संसदको अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाउनुु भएको हो । बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । हिजोको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगि...