अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो!

जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर, खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो।...

सम्बन्धित सामग्री

मेरो नाम लिएर कसैले बार्गेनिङ गरे तु.मलाई खबर गर्नू : शिक्षामन्त्री सुमना

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विद्यालयमा भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो नाम लिएर बार्गेनिङ गर्न आएको खबर पाए तत्काल कारबाही गर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्यसरी नाम लिएर बार्गेनिङ गर्न आए प्रमाणसहित खबर गर्न भनेकी छिन्।उनले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नो नाम लिएर वा पार्टी, कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोजेमा उक्त

अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो!

जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर, खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो।...

पहाडी क्षेत्रमा ‘कोशी प्रदेश’ नाम कार्यान्वयनमा चुनौती

विराटनगर : फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाए पनि कार्यान्वयन हुन भने सकस देखिएको छ।पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गरेका छैनन्।कतिपय कार्यालयले प्रदेशको नाम अंकित बोर्ड राख्न सकेका छैनन् भने सार्वजनिक कार्यक्रमका ब्यानर समेतमा ’कोशी’ उल्लेख गरिएको पाइँदैन। पूर्वी नेपालमा १० महिनादेखि प्रदेश पुनः नामकरणको माग गर्दै संघर्ष भइरहेको छ।पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका संघसंस्थ

पहिचान पक्षधरले बहुमत पाए प्रदेशको नाम संशोधन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा पहिचान पक्षधरलाई बहुमत दिए प्रदेशका नाम संशोधन गर्ने बताएका छन् । २९औँ आदिवासी दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले विकसित घटनाक्रमले सबैमा नयाँ...

कविराम र कर्णबहादुरले पाए आफ्नै नामकाे नागरिकता !

दैलेख – नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्रमा नाम सच्चिएको छ । नेपाली नागरिकताको प्रमाणपत्रमा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर विकको नाम सच्चिएको हो । साविक मेहेलतोली गाविस–६ अहिले भगवतीमाई गाउँपालिका ३ का कविराम र साविक कट्टी गाविस ६ अहिले भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो । आइतवार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताकाे प्रमाणपत्र ...

कविरामले बल्ल पाए आफ्नै नामको नागरिकता

दैलेखको दुर्गम गाउँका दलित नागरिकहरुलाई जेपायो त्यही नाम राखेर मजाक उडाउने प्रशासकहरुको गल्ती सच्याउँदै सिडिओ कार्यालयले जारी गर्‍यो नयाँ नागरिकताको प्रमाणपत्र

नाम मात्रको सार्वजनिक यातायात!

नाम सार्वजनिक यातायात भए पनि यी यातायातका साधन अशक्त, अपांग, वृद्धवृद्वाका लागि चलेका होइनन्। यिनमा यात्रा गर्ने यात्रुमा बलियो, एउटा खुट्टामात्र टेक्ने ठाउँ पाए पनि आनन्दले यात्रा गर्न सक्ने, भिडमा कोच्चिएर निस्सासिँदासमेत सहज महसुस गर्ने, ओर्लनुपर्ने ठाउँमा बस राम्रोसँग नरोकिँदै निमेषमै ओर्लिहाल्न सक्नेजस्ता गुण अनिवार्य चाहिन्छ।

श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए । सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडाम

ऋषि कट्टेलले पाए ‘नेकपा’ को नाम

काठमाडौं । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्चले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट निवेदन दर्ता गर्नुभएको थियो । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । सो मुद्दामा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।