नेपाली चलचित्रका कलाकारलाई विभिन्न संघ–संस्थादेखि मिडियाकर्मीले विभिन्न उपाधि दिने गरेका छन् । ती उपाधीहरु कलाकारले पनि सहजै स्विकार गर्ने गरेका छन् । यसरी, उपाधि ग्रहण गर्दा कलाकार बेलाबखत आलोचित पनि भएको पाइन्छ । कलाकारले दर्शकको मन जित्ने हो, उपाधी लिनका लागि हतार गर्नु हुदैन भन्ने खालका टिप्पणी पनि हुने गर्छन् । केही समय अगाडि नायक […]