रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ। रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन... The post रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज appeared first on Purbeli News.

सम्बन्धित सामग्री

डोल्पाको रसी गाउँमा घरैपिच्छे भाइरल ज्वरो र मौसमी रुघाखोकी

डोल्पा, मंसिर १६ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् । गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर […]

गर्मी बढेपछि रौतहटका अस्पतालमा बिरामीको चाप

रौतहट : केही दिनदेखि बढेको गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमणका बिरामी बढेका छन्। चन्द्रपुरस्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ।भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी, न्यून रक्तचाप र सर्पदंश लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। गर्मी बढेसँगै चन्द्रनिगाहपुर सरकारी अस्पतालमा दैनिक २५० देखि ३०० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तवले जानकारी दिए।  अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पता

भाइरलको जोखिम र बच्ने उपाय

काठमाडौं – मौसम परिवर्तनसँगै हामी विस्तारै जाडोबाट गर्मीतर्फ जाँदै छौँ। यो मौसममा हाम्रो शरीरमा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी भाइरल ज्वरो जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। अहिलेको मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले पनि स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्। यो मौसममा स्वास्थ्यमा देखिएको समस्याको […]

बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालय बन्द

काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघामा भाइरल ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी र घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभएकाे हाे । उहाँले बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको बताउनुभयो । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको […]

पानी नउमाली खाँदै नखानुहोस्

वर्षायाम सुरु भएसँगै रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला, हैजा, जन्डिस, टाइफाइडका बिरामी आउने क्रम बढेको छ । यो समयमा अत्यधिक वर्षा हुने र जसका पानीका मुहानमा फोहोर हुँदा यस्ता समस्या बढ्ने गर्छन् । रोगको...

पर्वतका अधिकांश पानीका मुहानमा हैजाका जीवाणु

पर्वत : पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ।जिल्लाका सात ओटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले बताए।यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ।‘कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ।...

भाइरल ज्वरोका बिरामी बढ्दै, शय्याको समेत अभाव

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भ

बाँकेमा भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका बढी प्रभावित

मौसममा भइरहेको परिवर्तनका कारण हाल आएर बाँके जिल्लामा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरू बढ्दै गएका छन् ।  भदौको मध्यदेखि नै कहिले अत्याधिक गर्मी र कहिले वर्षा भएर मौसम परिवर्तन हुँदै आएको कारण जिल्लामा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरूको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भइरहेको जानकारी आएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सम्बन्धमा उच्च सतर्कता अपनाउन सबैसँग आग्रह गर्नु भएको छ ।   नेपालगञ्ज र कोहलपुरका निजी तथा सरकारी अस्पतालहरुमा केही दिनयता भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरू आउने क्रम अत्यधिक बढेको र ती मध्ये बढी बालबालिका रहेको अस्पतालहरूले जनाएका छन् ।

१२२ सुरक्षाकर्मीको परीक्षण

जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल लमजुङको समन्वयमा जिल्ला प्रहरी कार्यालयले बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १२२ जना सुरक्षाकर्मीको परीक्षण गरिएको छ ।   शिविरमा ब्लडप्रेसर, सुगर, थाइराइड, भाइरल ज्वरो, रुघाखोकी, हाडजोर्नी दुख्ने समस्या, एचआइभीलगायतको जाँच गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए ।    उनका अनुसार परीक्षण गरिएका अधिकांश सुरक्षाकर्मीमा भाइरल ज्वरो र रुघाखोकीको देखिएका छन् । सो अवसरमा रु २० हजार मूल्य बराबरको ल्याब जाँच र औषधि वितरण गरिएको प्रमुख...