काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले अनुशासनको कारवाहीमा परेका गोविन्दराज जोशी र पुस्कर ओझासहितका नेता कार्यकर्ताको कारवाही फिर्ता लिन माग गरेका छन् । निधिले सभापति देउवालाई पत्र लेख्दै कारवाही फिर्ता प्रयोजनका लागि केन्द्रीय समितिको बैठक डाक्न पनि आग्रह गरेका छन् ।
“नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी र कार्यान्वयन हामीले...