काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने एक जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१–त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय १८ वर्षीय जगत बहादुर वि.क. को मृत्यु भएको हो । वि.क.को घटनास्थलमै मृत्यु भएको हो । यस्तै, घाइते भएका […]