एकीकृत समाजवादीका उम्मेदवारले मनोनयनकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्ने

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने आफ्ना नेता कार्यकर्ताले सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले उम्मेदवारी मनोनयनको दिन नै उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएको छ । ‘आम जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट गर्दछन्’ घोषणापत्रमा भनिएको छ, […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अहिले मन्त्रिपरिषद्मा रहेका सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेको होचाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने बताइएको छ । कानुनत: सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ […]

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको संचार मन्त्रालय उच्च स्रोतले प्रशासन सिंहदरवार ब्यूरोलाई जानकारी दिएको हो । उक्त निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।  कानुनतः सार्वजनिक पद धारण गरेकाहरूले ६० […]

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलको सम्पत्ति विवरण सार्वजनिक

स्याङ्जा -स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जाल मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । निर्वाचित भए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुन् । पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफूलाई अब्बल सेवकको रूपमा प्रमाणित […]

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गरेर जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो...

प्रधानमन्त्री देउवाले पाँच महिनामा पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन्

नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हु

सम्पत्ति विवरण सार्वजनिक गर्ने स्वास्थ्यमन्त्री तामाङको घोषणा, वेबसाइटमै राखिने

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्रिमण्डलको सदस्यको हैसियतले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन् । मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे । ‘सार्वजनिक पदधारण गरेका सबै व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने । मन्त्री तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको बताए । उनले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए । कोरोना भाइरससँग लड्न खोपको व्य...