काठमाडौँ – सरकारले पुस १३ गतेदेखि २२ गतेसम्म संचालन गर्ने भनिएको खोप अभियान केही दिनका लागि स्थगित गरेको छ। खोप लगाउनका लागि सिररिन्ज नभएका कारण खोप अभियान स्थगित भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। उनले भने,‘सिरिन्ज खोप सँगै आउनु पर्ने हो। केही टेक्निकल कारणले खोप सँग सिरिन्ज आउन सकने। सिरिन्ज आउने बित्तिकै खोप […]