काठमाडौं । निर्माता रमेश एमके पौडेल निर्देशकीय डेब्यु सिनेमा तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्र प्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ । सिनेमा […]