प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो मन्त्रिपरिषद विस्तार क्रममा उत्पन्न विवादबारे पनि प्रश्न उठेको थियो।
१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।
अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए …
काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एकता सम्भव नरहेको बताइरहेका छन् । यता महासचिव भुसाल सचिवालय बैठकसम्म पर्खने मनसायमा छन् । वामपन्थी एकताको पक्षमा आफू रहेको तर एकतापछिको नेतृत्वमा अहिलेका पुराना नेता […]
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा चुच्चे नक्सा सहितको निशान छाप थियो, राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर थिएन । शुक्रबार साँझ सम्पादकहरूले उक्त सवाल उठाउँदामात्रै उनलाई यो तथ्य हेक्का भयो ।
खासमा मूल बैठक …
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एकताको गृहकार्य अन्तर्गत नै शनिबार एकता प्रक्रियामा रहेका दलका …