१४ फागुन, काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गरेकाे हाे । एपीएफकाे भने ९ खेलकाे अपराजित यात्रा शनिबार नै टुंगियो । मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचाैं टोलीसमेत बन्याे । यसअघि […]