बहुमत दाबी गर्न किन सक्दैनन् दल ? निर्वाचन प्रणाली कि कमजोर धरातल ?

काठमाडौं । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोग तीव्ररुपमा तयारीमा लाग्दैछ । दलहरुले पनि चुनावको तयारी तीव्र पारिसकेका छन् । तर राष्ट्रिय दलहरुले जनतासँग बहुमत माग्न नसक्ने अवस्थामा पुगेको उनीहरुका गतिविधिले देखाइरहेको छ । शीर्ष नेताहरु एक्लै बहुमत नपुग्ने भन्दै गठबन्धन निर्माण गरेर बहुमत ल्याउने र सत्ता...

सम्बन्धित सामग्री

‘संविधानको खोट मिश्रित निर्वाचन प्रणाली’

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले हालको संविधानको सबभन्दा ठूलो खोट नै मिश्रित निर्वाचन प्रणाली रहेको बताएका छन् ।  उनले यो निर्वाचन प्रणाली सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म राजनीतिक अस्थिरता रहिरहने टिप्पणी गरेका छन् । ‘यो संविधानको सबभन्दा ठूलो खोट भनेको मिश्रित निर्वाचन प्रणाली हो ।  निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म अस्थिरता रहीरहन्छ’आइतबार सामाजिक सञ्जालमा लेख्दै देवकोटाले भनेका छन्, &l

माओवादीले भने जस्तो शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ?

नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहो¥याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो तथा स्वच्छ निर्वाचन प्रणाली आवश्यक रहेको दाबी गरेको हो । अहिले अभ्यास गर्दै आएको शासकीय स्वरुप र निर्वाचन प्रणाली आफूले भन्दै आएअनुरुप नभएकाले शासक

शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ?

नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहोर्याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो तथा स्वच्छ निर्वाचन प्रणाली आवश्यक रहेको दाबी गरेको …

माओवादीको प्रस्ताव- पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली

नेकपा माओवादी केन्द्रले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने माग गरेको छ।  सोमबार आसन्न प्रनिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक चुनावी घोषणापत्रमा नेपालले अवलम्बन गरिरहेको समानान्तर मिश्रित निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो...

समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भयो : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली […]

‘समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भयो’

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छन्  । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाएकी हुन् । उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्र

सांसदको संख्या र समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं : देवकोटा (भिडियोसहित )

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सुझाव दिएका छन् ।बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेजलगायतका विषयमा आफ्नो धारणा राख्दै समग्र राज्य सञ्चालनमा सुधार ल्याउन निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताएका हुन् । ‘अबको केही समयपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा हुन्छ । सर्वत्र चुनाव महङ्गो भयो भन्ने गुनासो छ’, देवकोटाले भने, ‘यसैगरी समग्र राज्य

निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो

नेपालका सत्ताधारी गठबन्धनका प्रमुख घटक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणाली निकै महँगो र खर्चिलो भयो भन्दै यसमाथि रोक लगाउन र पूर्णरूपमा समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने माग गरेको छ । देशको राजनीतिमा भ्रष्टाचार, सत्तालोलुपता, अवसरवादिता र सिद्धान्तविहीन राजनीतिक सोचको प्रभाव एवं महत्व रहुन्जेलसम्म जस्तोसुकै निर्वाचन प्रणाली […] The post निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

निर्वाचन प्रणाली नै खिचडीजस्तो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली गलत भएको बताएका छन् । जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३, धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिलेको निर्वाचन प्रणाली खिचडीजस्तो र अत्यन्तै महँगो भएको बताए ।खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको उनको भनाइ छ । उनले भने,  ‘अहिलेको निर्वाचन प्रणालीले नेपालजस्तो गरीब मुलुकमा