६ असोज, काठमाडौं । निक्षेपमा बढेको ब्याजदर वृद्धिलाई लिएर अर्थमन्त्री र राष्ट्र बैंकबीच पुनः द्वन्द्व बढ्ने देखिएको छ । राष्ट्र बैंकले ब्याजदर बढाउन जोडबल गरिरहेका बेला सरकार ब्याजदर बढाउन नहुने पक्षमा उभिएको छ । राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत गरेको प्रोत्साहनपछि १ असोजदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर बढेको एक […]