यूएईद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा सामान्य चुनौती पाएको छ । यूएईले नेपाललाई १९२ रनको लक्ष्य पेस गरेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।...

प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन्।...

बेपत्ता तथा मेलमिलाप विधेयक संसद्मा प्रस्तुत

प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।विधेयक प्रस्तुत गर्दै उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र […]

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न माग गरेको छ । विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल गर्नुपर

पोखरा महानगरकाे बजेट प्रस्तुत गर्न एमालेको अवरोध

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)ले अवरोध गरेको छ। पोखरा महानगरपालिकाको नगरसभामा शुक्रबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्न नगरसभा बोलाइएको थियो।...

बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन् ।बैठकमा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत LIVE

१० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

ओलीले प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन्

काठमाडौँ– नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइरहेको छ । महाधिवेशन उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न थालेका थिए । तर, उनले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन् । एमालेको राजनीतिक इतिहास खण्ड प्रस्तुत गर्दै गर्दा ओलीले अब आफूलाई गाह्रो भएको भन्दै बाँकी प्रतिवेदन प्रस्तुत गर्न […]

सपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभामा मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् ।त्यस्तै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् ।  त्यसक्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनुपरेको बताएका छन् ।त्यस्त

प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम ९२० बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन्। उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत […]