एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज चार समूह (ए, बि, सि, डि) का चौथो चरणका ८ खेलहरु आज हुँदैछन् । मंगलबार ८ खेल भएका थिए । समूह ए अन्तर्गत बायर्न म्युनिख र गालातासारायबीच प्रतिस्पर्धा हुनेछ । सोही समूहमा म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनको सामना गर्न डेनमार्क यात्रामा छ । दुबै खेल १ः४५ बजे सुरु हुने […]
The post च्याम्पियन्स लिग – थप ८ खेल आज हुँदै first appeared on हाम्रो खेलकुद.