च्याम्पियन्स लिग फुटबलमा आठ खेल हुँदै

सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिश क्लब रियाल मड्रिडसँग खेल्दैछ ।

सम्बन्धित सामग्री

२०१० पछि आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले क्वाटरफाइनल प्रतीक्षाको अन्त गरेको छ। २०१० पछि क्वाटरफाइनलमा स्थान बनाउने क्रममा आर्सनलले पोर्टोलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍याे। मंगलबार राति भएको प्रतिस्पर्धात्मक दोस्रो लेगमा पहिलो हाफमा गरेको १ गोलसँगै समग्रमा खेल १-१ को बराबरीमा सकियो। अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ आर्सनलले […]

च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी, चेल्सी बराबरीमा रोकियो

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् । गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो । शख्तर डोनेट्स्क र सेल्टिक तथा  चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो । चेल्सी २ अङ्कसहित समूहको पुछारमा छ । यस्तै, बेन्फिकाले ...

ईपीएल : विजेता, च्याम्पियन्स लिग र रेलिगेशनमा पर्ने टोलीको टुङ्गो आजै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज आइतवार अन्तिम चरणका खेल हुँदैछन् । यो सिजनको अन्तिम चरणका सबै १० वटै खेल आज हुन लागेका हुन् ।  अहिलेसम्म विजेता, च्याम्पियन्स लिग खेल्ने टाेली र रेलिगेशनमा जाने टिमको समेत अन्तिम टुङ्गो नलागेकोले आजका खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ९० अङ्क रहेको म्यानचेस्टर सिटीले उपाधि जित्छ या ८९ अङ्क रहेको लिभरपुलले जित्छ भन्ने आजै टुङ्गो लाग्नेछ ।  यस्तै टोटनह्याम र आर्सनलमध्ये कुन टिमले आउँदो सिजनको यूईएफए च्याम्पियनशिप खेल्न पाउनेछन् भन्ने पनि आजै छिनो...

च्याम्पियन्स लिग : रियलको भाग्यमा लिभरपुललाई डर

काठमाडाैं : सम्भवत रियल म्याड्रिडलाई जारी सिजन च्याम्पियन्स लिग फुटबलमा कसैले पनि उपाधि दाबेदारकाे लिस्टमा राखेका थिएनन्।सिजनको सुरुवातमा खराब प्रदर्शनबाट गुज्रिएको रियलले पछिल्लो समय जसरी पुनरागमन गर्‍याे। त्यो भने विश्व फुटबलका लागि सरप्राइज प्याकेजकै रुपमा रह्यो।स्पेनिस लिगमा चार खेल अगावै च्याम्पियन बनेर आत्मविश्वासी बनेको रियलका लागि च्याम्पियन्स लिगको फाइनल सम्मको यात्रा एक प्रकारले मिराकल बन्यो।अब फाइनलमा लिभरपुल विरुद्ध अर्को मिराकलको प्रतीक्षामा रहेको रियलका लागि जति उत्सा

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाउँदै

क्रिस्टियानो रोनाल्डोले बुधबार मध्यरात च्याम्पियन्स लिग फुटबलमा नयाँ कीर्तिमान बनाउँदै छन् । नेपाली समयअनुसार मध्यराति म्यानचेस्टर युनाइटेडले भिल्लरियलको सामना गर्दैछ ।  यो खेल रोनाल्डोको करियरको १ सय ७८ औं च्याम्पियन्स लिग खेल हुनेछ । इकार कासियास र रोनाल्डोको नाममा संयुक्त रुपमा १ सय ७७ खेल खेल्ने कीर्तिमान छ ।रोनाल्डोले अब सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा एकलौटी गराउनेछन् । च्याम्पियन्स लिगमा जार्भी हर्नान्डेजले १ सय ५७ र लियोनल मेस्सीले १ सय ४९ खेल खेलेका छन् । प्रतियोगिता

च्याम्पियन्स लिग फुटबलमा आज विश्वकै महंगो खेल हुँदै, खेलमा फर्किएलान् मेस्सी ?

काठमाडौँ, १२ असोज । च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानेचस्टर सिटी भिड्दैछन् ।फ्रान्सेली क्लब पीएसजी र इङ्ग्लिस क्लब सिटी बीचको खेल नेपाली समयअनुसार मंगलबार १२ः४५ मा सुरु हुनेछ । चोटको कारण देखाउँदै पछिल्ला दुई खेलमा लियोनल मेस्सीलाई टोलीमा नराखेका पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आजको खेलमा के गर्लान भन्ने चाँसो विषय बनेको छ । तर, […]

च्याम्पियन्स लिग : रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिङ्गहम र अर्लिङ हालाण्डले एक/एक गोल गरे । बेलिङ्गहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । यस्तै राति नै भएको खेलमा रियल मड्रिडले इन्टार मिलानलाई १–० ले, लिभरपुलले एसी मिलानलाई ३–२,पीएसजी र ब्रुगबीचको खेल एक/एक गोलको बराबरी भएको छ । यस्तै...

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा रियलले इन्टर मिलानलाई १–० ले हराएको हो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि जित हासिल गर्न सकेन । समूह डीको खेलमा रियललाई जित दिलाउन रोड्रिगोले गोल गरेका थिए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक […]