मोरङ – प्रदेश १ मा वर्तमान सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा गर्दै मुख्यमन्त्री राईले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वाभाविक भएको बताए। गठबन्धनसँगै सरकार परिवर्तन हुने सन्दर्भमा मुख्यमन्त्री राईले सरकार परिवर्तन भए पनि […]