राप्रपा बागमती प्रदेशसभा सदस्य रिता माझीले छाडिन् पार्टी

काठमाडौं : राप्रपा केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रीता माझी पार्टी परित्याग गरेकी छन्। आइतबार विज्ञप्ति निकाली उनले  पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित साधारण सदस्यतासमेत परित्याग गरेको बताएकी हुन्।भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले विज्ञप्तिमार्फत जनाएकी छन्।

सम्बन्धित सामग्री

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु, पाैडेलले खसाले पहिलाे भाेट

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल रु प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरे ।

बागमती प्रदेशसभा सदस्य खड्काविरुद्ध अवैध हातहतियारमा मुद्दा दर्ताको तयारी

बारा । हातहतियारको अवैध प्रयोग गरेर पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु चोरी सिकारी गरेको घटनामा बागमती प्रदेशसभा सदस्य श्याम खड्काविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ । ३ साताअघि पर्सा राष्ट्रिय निकुञ्जको जमुना खोला छेउमा बस्दोबस्तीको सामानसहित

बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा  ः बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन्।शुक्रबार मकवानपुरको बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरेका हुन्।  माझीले केहिदिन अघि राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी थिइन्। उनले राप्रपामा गुटबन्दी बढेको भन्दै राजीनामा गरेको थिइन्। माझीलाई राप्रपा नेपालमा स्वागत गर्दै अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा जो

स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार चयन गरेपछि बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु दुवै एमालेबाट …

प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीको राजीनामा स्वीकृत भएको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन दिएको राजीनामा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् ।उनले बिहीबार दिउँसो सभामुख श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका थिए । बागमती प्रदेशसभा सचिवालयले एक सूचना जारी गरेर उनको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो । सांसद् प

बागमती प्रदेशसभा सदस्य ज्ञवाली नेकपा समाजवादीमा

बागमती प्रदेशसभाका थप एक सदस्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । यससँगै नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १३ जना पुगेको छ । तत्कालिन नेकपा एमालेको माधव नेपाल समूहमा रहेकी सांसद् ज्ञवाली गत भदौ २ गतेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको पक्षमा देखिएकी थिइन् ।२२ गतेसम्ममा थप सांसदले

प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध संविधानको प्रावधान विपरीत जाहेरी दर्ता

मकवानपुर । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम तोकेर दिएको अभिव्यक्तिलाई लिएर युवा संघ मकवानपुरले सोमबार प्रहरीमा हत्या दुरुत्साहन सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएको हो ।नीति तथा कार्यक्रमका बारेमा गत जेठ २८ गते शुक्रबार बसेको प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध ‘नाथुराम गोड्से’ ब

वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन- गगन थापा

नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।