एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे मतदान

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् ।

सम्बन्धित सामग्री

उपनिर्वाचन जिताउन एमालेले तोक्यो तीन कमाण्डर, ओली पनि जाने

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा अर्का उपाध्यक्ष युवराज ज्ञवाली कमाण्डर तोकिएका हुन् ।

राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।...

किन बंगलादेश गए एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल ?

काठमाडौं, २१ पुष । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुई दिने कार्यक्रमका लागि आज बंगलादेश प्रस्थान गरेका छन्। उनी बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १०औं महाधिवेशनमा पार्टीको तर्फबाट सहभागी हुन् दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्। पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ पनि सो कार्यक्रममा सहभागी हुनेछन्।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

२१ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् । बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुने छन् । पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा […]

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल बंगलादेश प्रस्थान

काठमाडाैँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन उनी आज दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्। उनले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पोखरेलसँगै एमाले विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनेछन्। एमाले वरिष्ठ उपाध्यक्ष […]

‘२०७४ कै जस्तो क्रेज खोजेर हुँदैन, समय नयाँ गतिमा प्रकट हुन्छ’

१ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग छ । २०७४ को निर्वाचनको बेला जस्तो क्रेज एमालेमा नरहेको स्वीकार्दै उनले समय नयाँ गतीमा प्रकट भएको बताएका छन्, ‘त्यो क्रेजको कुरा हरेक चिज, गतिमा प्रकट […]

माओवादी केन्द्र कर्णालीका नेता विष्ट एमाले प्रवेश

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् । उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले […]