स्वास्थ्यमन्त्री तामाङले गरे सम्पति विवरण सार्वजनिक, १५ ठाउँमा जग्गा, २० तोला सुन

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । मन्त्री नियुक्त भएलगतै सम्पति बिबरण सार्वजनिक गर्ने घोषणा गरेका उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो र श्रीमती उषाकला राईको सम्पति विवरण बुझाएका हुन् । तामाङ्ले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको र श्रीमतीको नाममा गरी विभिन्न ठाउँमा १४ कित्ता जग्गाजमिन रहेको छ । तामाङको सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गा रहेको छ भने श्रीमती उषाकलाको नाममा काठमाडौंको

सम्बन्धित सामग्री

विराटनगरका प्रमुखको सम्पत्ति, ८५ कठ्ठा जग्गा, ८० तोला सुन र ३ करोडको गाडी

विराटनग : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेका छन्। दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर ९८५ कठ्ठा जग्गा रहेको