बलिउडमा केही प्रेमकथा यस्ता छन्, जसको अन्त्यपछि पनि त्यसका किस्सा सकिंदैनन्। अभिनेता अक्षय कुमार र अभिनेत्री शिल्पा शेट्टीको प्रेमकथा पनि यस्तैमध्ये एक हो। कुनै समय बलिउडमा निकै चर्चामा रहेको यो जोडीबीचको सम्बन्ध बिहेसम्म पुगिसकेको थियो भन्ने नयाँ खुलासाले अहिले फेरि चर्चा पाएको छ। अक्षय र शिल्पा एक समय बलिउडका चर्चित प्रेमी जोडी थिए। सन् १९९४ […]
स्टकहोम — स्वीडेनमा आज, सेप्टेम्बर १३ मा संसदीय निर्वाचन हुँदैछ। यस निर्वाचनलाई युरोपको राजनीतिक दिशाका लागि समेत महत्वपूर्ण मानिएको छ। निर्वाचनमा ३४९ सदस्यीय संसद्का लागि मतदान हुँदैछ भने सोही दिन स्थानीय तह र क्षेत्रीय तहका निर्वाचनसमेत हुँदैछन्। यसपटकको निर्वाचनमा सबैभन्दा बढी चासो दक्षिणपन्थी ‘स्वीडेन डेमोक्र्याट्स’ पार्टीप्रति देखिएको छ। प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन विजयी […]
२८ भदौ, पाल्पा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
१७ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले रामनदी धाम राम्दीघाटमा कुशको शव बनाएर अन्त्येष्टि …
काठमाडौँ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। गन्तव्य मुलुकस्थित नेपाली नियोगमा मागपत्र प्रमाणीकरण गर्न समय लाग्ने तथा प्रमाणीकरणका लागि अपुग कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाता कम्पनीले झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको […]
काठमाडौं, भदौ २८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आइतबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र […]