नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा पुगेको छ। लिग चरणका २८ मध्ये १८ खेल सकिँदा प्रतियोगितामा सहभागी आठवटै टोलीको प्लेअफ सम्भावनालाई लिएर चासो बढेको छ। सुरुवाती खेलमा देखिएको प्रदर्शन र अंकतालिकाको अवस्थाले केही टोलीलाई बलियो अवस्थामा पुर्याएको छ भने केहीका लागि अबका खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन्। कात्तिक […]
कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।
काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका-११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी […]
काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षका यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षका धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्। विशेष खोजतलासका क्रममा प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी […]
Kathmandu. Amidst efforts to form a new government in Israel, Arab political parties have decided to support former military chief Gadi Eisenkot. President Isaac Herzog has also invited him to form a government.Gadi Eisenkot will now have 28 days to form a new government, with a possible extension of 14 days. At least 61 MPs are required to form a government in Israel's 120-member parliament, and 67 MPs from six political parties are said to support Eisenkot.On the other hand, the coalition led by Benjamin Netanyahu has significantly less support than a majority. This is why the President did not...