महालक्ष्मी बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं : महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।व्यावसायिक कर

सम्बन्धित सामग्री

महालक्ष्मीको ‘आवास र व्यावसायिक कर्जा’

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने घोषणा गरेको छ।

जनता आवास कार्यक्रम : दलित बस्तीमा कन्तबिजोग

रौतहट : जनता आवास कार्यक्रमको नाममा जताततै जनता रुवाउने काम भएको पाइएको छ। दलित तथा विपन्नलाई सुविधा सम्पन्न आवास दिने सरकारको जनता आवास योजनाका कारण रौतहटका दर्जनौँ दलित परिवार बिचल्ली बनाएको हो।जनता आवास कार्यक्रम अन्तर्गत ५ वर्ष पहिला बनाउन सुरु गरेका घरको काम हालसम्म सम्पन्न नभएका कारण सो बस्तीका २२ घर परिवारको बिचल्ली भएको हो।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ९ खोरिया टोलका २२ घर परिवारलाई जनता आवास कार्यक्रमले बिचल्ली बनाएको पाइएको छ। जनता आवास कार्यक्रमले गाउँमा पक्की घर बनाइदिने भएप

जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

सहरी विकासमन्त्री रामकुमारी झाँकीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि संघीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश हुन सकिने बताएकी छन् ।       राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै उनले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कार्यकाल सकिएको र निर्माण हुन बाँकी अस्पताल, विद्यालय, सम्पदाजस्ता भवनको   निर्माण कार्य सम्बन्धित मन्त्रालयले लिए

जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

काठमाडौँ,१२ असार । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश हुन सकिने बताएकि छिन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै उनले राष्ट्रिय पुनः निर्माण प्राधिरकणको कार्यकाल सकिएको […]

विपन्न लक्षित लघु आवास कर्जाको पहुँच बढाइने

कम आय भएका परिवारहरुलाई लघु आवास कर्जाको पहुँच बढाइने भएको छ। विभिन्न लघुवित्तहरुले कम आय भएका र आवास बनाउन कठिन पर्ने परिवारलाई यस्तो सुविधा दिने बताएका हुन्। मंगलबार नेपाल लघुवित्त बैंकर्स...

भूमिहीनलाई आवास दिलाउने सरकारको योजना

काठमाडौं : सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने भएको छ।आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीनलाई आवास दिलाउने बताएका हुन्।

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजनाकार्य अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले रु पाँच […]

भूकम्पपछिको पुनर्निर्माण आवास प्रवलीकरण शून्य

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी आवास प्रवलीकरणतर्फ सबैभन्दा न्यून प्रगति भएको पाइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा निजी आवास प्रवलीकरणतर्फ ०.३९ प्रतिशत मात्र प्रवलीकरणको काम सम्पन्न भएको हो । पुनर्निर्माण अर्थात् प्रवलीकरण गर्नुपर्ने कुल संख्या ७७ हजार ९ सय ९९ रहेकोमा ३ सय २ अर्थात् ०.३९ प्रतिशत मात्र प्रवलीकरण सम्पन्न भएको हो । उक्त […] The post भूकम्पपछिको पुनर्निर्माण आवास प्रवलीकरण शून्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

काठमान्डाैं / दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले... The post दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण appeared first on Purbeli News.

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए। “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, &ldqu