मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार क्षेत्र नं २ मा एमालेका बर्तौलाले ३४ हजार […]

सम्बन्धित सामग्री

विरोध खतिवडालाई हराउँदै महेश बर्ताैला मकवानपुर २ मा विजयी

काठमाडौं : मकवानपुर क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन्।नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै बर्तौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। बर्तौलाले ३४ हजार ९१६ मत ल्याए भने खतिवडाले ३० हजार ३९६ मत पाए। खतिवडा ४ हजार ५२० मतान्तरले पराजित भएका हुन्।यसअघिका लगातार चार निर्वाचनमा विजयी खतिवडा संसदीय निर्वाचनमा पहिलोपटक पराजित भएका हुन्। यो पटक उनी सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार थिए।विजयी बर्तौला खतिवडा

मकवानपुर-२ मा एमालेका महेश बर्तौला विजयी

मकवानपुर - मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ एमालेका युवा नेता महेशकुमार बर्तौला विजयी हुनुभएकाे छ ।  उहाँ ३४ हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । नेकपा एमालेका युवा नेता बर्तौलाले सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पराजित गर्नुभएकाे हाे । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभयाे । खतिवडा ४ हजार २२० मतले पछि पर्नुभयाे ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२३९ मत पाउनु भएकाे छ । कुल...

राजनीतिक गुरु विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला

८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् । ८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर […]

मकवानपुर-२ मा एमालेका महेश बर्तौला निर्वाचित, समाजवादीका खतिवडा पराजित

मकवानपुर- मकवानपुर-२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । ३४ हजार ९१६ मतसहित बर्तौला विजयी भएका हुन् । बर्तौलाले सत्तारूढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई पराजित गरेका छन् । उनीहरूबीच ४ हजार ५२० मतकाे अन्तर रहेकाे छ । खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका छन् । घण्टीबा...

मकवानपुर-२ मा एमालेका महेश बर्तौला निर्वाचित, समाजवादीका खतिवडा पराजित

मकवानपुर- मकवानपुर-२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । ३४ हजार ९१६ मतसहित बर्तौला विजयी भएका हुन् । बर्तौलाले सत्तारूढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई पराजित गरेका छन् । उनीहरूबीच ४ हजार ५२० मतकाे अन्तर रहेकाे छ । खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका छन् । घण्टीबा...

मकवानपुर २ मा एमालेका महेश बर्तौला अग्रता बढाउँदै

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् । ६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् । मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक

मकवानपुर–२ मा खतिवडा र बर्तौलाबीच कडा प्रतिस्पर्धा

६ मंसिर, काठमाडौं । मकवानपुर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच मत गणना सुरु भएदेखि नै ठूलो मतान्तर बनेको छैन । दुई जनाबीच पटक–पटक अग्रता लिने होड देखिएको छ । ११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको […]

विरोध खतिवडाले अग्रता लिए, एमालेका महेश बर्तौला पछि परे

काठमाडौं, ५ मंसिर । मकवानपुर-२ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्। खतिवडाले १९२० मत ल्याएका छन्। उनलाई एमालेका महेश बर्तौलाले पछ्याईरहेका छन् । उनले १६०५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत ल्याएका छन्। खतिवडा यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । file photo

मतदाता आकर्षित गर्न एमाले र गठबन्धनको भोज [तस्वीरहरू]

हेटौडा :   मकवानपुरमा मतदातालाई आकर्षित गर्न भोजको व्यवस्था गरिएको छ। गठबन्धन र एमाले दुवै पक्षले मतदातालाई आकर्षित गर्न दुई स्थानमा भोजको व्यवस्था गरेका हुन्।  मनहरी गाउँ-४  हाँडीखोलाको पशुपति माविमा मतदान चलिरहेको छ भने त्यसको करिब ५० मिटरको दुरीमा भोज चलिरहेको छ।मकवानपुर-२ क्षेत्र पर्ने उक्त स्थानमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीमा नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा र एमालेतर्फबाट महेश बर्तौला उम्मेदवार रहेका छन्।