काठमाडौंः टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा उक्लिएका छन्।
उनले केही दिनअघि मात्रै ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका थिए। फोर्ब्सले सार्वजनिक गरेको ३६औं वार्षिक अर्बपतिहरुको सूचीमा मस्क २१९ अर्ब डलरसहित पहिलो स्थानमा छन्। अमेजनका कार्यकारी अध्यक्ष जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलो स्थानमा उक्लिएका हुन्। जेफ…