RASUWA: Devotees have begun arriving for the special fair of Gosainkunda starting from May 27. The fair will be held till Ekadashi falling on June 7, according to the Gosainkunda Area Development Committee. The committee expects 5,000 devotees to take part in the fair and bathe in Gosainkunda pond. The pond is located at an […]
काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू; मरुहिटी, कोहिटी र अन्य ढुंगे धाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन्।
यसरी विद्यालय र समुदायको सक्रिय सहभागितामा सम्पन्न पोषण सप्ताहजस्ता कार्यक्रमहरूले पोषणप्रति जनचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तनमा समेत उल्लेखनीय टेवा पुर्याूउने विश्वास लिइएको छ। विद्यालयहरुले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पोषण सुधारको अभियानमा आफ्नो सक्रियता थप बलियो बनाउने आशा गरिएको छ।
कञ्चनपुर– विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ । सुदूरपश्चिमको प्रसिद्ध छलिया पछिल्लो समय व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ । पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत […]
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा […]
कर्णाली प्रदेश सरकारले मुलपानी-रानीघाट-तेलपानी-भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे-रानीघाटखण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ ।