काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताको राजनीतिक आचरण व्यवस्थित गर्न १७ बुँदे मापदण्डसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत प्रस्तावको खण्ड ९.७ मा काँग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक व्यवहारका मापदण्ड समेटिएका छन्। प्रस्तावमा चुनावी गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने तथा गुट […]
काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने भएका छन्। गगन थापालाई सर्वसम्मत सभापति बनाउने प्रयास भइरहेका बेला राठौरले भने प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका हुन्। राठौरले मंगलबार बिहान १० बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन्। पार्टी एकता, कार्यकर्तालाई न्याय […]
काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार भेटघाट गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि हुन् । तल्लो तहका नेताकार्यकर्ता र आमजनताको आवाज केन्द्रीय राजनीतिमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले बताए । नेता घिमिरेले आफू निर्वाचित भए […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको ऋण व्यवस्थापन सहज बनाउन ब्याजदर पुनरावलोकन र किस्ता भुक्तानीमा सहजीकरण गर्ने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले लिएको ऋण व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग संवाद भइरहेको […]
दोलखा। विश्व रेबिज दिवसको सन्दर्भमा दोलखाको भीमेश्वर नगरपालिकाले नेपाल एनिमल वेलफियर एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा सप्ताहव्यापी रुपमा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । विशेषगरी सामुदायिक कुकुरहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा एक सय ४० वटा कुकुरको बन्ध्याकरण गरिएको र ती कुकुरहरुलाई रेबिज विरुद्धको खोप समेत लगाईएको भीमेश्वर नगरपालिकाका […]