काठमाडौँ– प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। आइतबारसम्म निवेदक पक्षले बहस सकेका छन् भने सोमबारदेखि विपक्षी अर्थात् सरकारी पक्षको बहस सुरु हुँदैछ। अब सरकारी पक्षलाई दिएको १५ घण्टा र एमिकस क्युरीलाई दिएको दुई घण्टा गरी जम्मा १७ घण्टा बहस हुन बाँकी छ। दैनिक चार घण्टाका दरले बहस हुँदै […]