कोरोनाविरुद्धको खोप लगाउनेको भीड बढ्दै

न्यूज अफ नेपाल, काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइदै छ । नेपालमा डेल्टा नयाँ छिटो फैलने कोरोना भाईरसका कारण धेरै मानिस संक्रमित हुनुका साथै ज्यानै गुमाउने अवस्थामा पुगेको ताजै घटनाबाट सचेत नागरिकहरुको बिहान ३ बजे देखि नै खोप केन्द्रहरुमा भीड लागेको छ । कोरोना बिरुद्धको खोपका लागि जेठ २५ देखि २९ […]

सम्बन्धित सामग्री

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुन सुरु भएपछि दिनभर अस्पतालमा भीड बढेको थियो । कोरोनाबाट बच्न खोप लगाउन जाने क्षेत्र भीडभाडले असुरक्षित देखिएको थियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढेको छ । खोप लिने ठाउँमा भीड बढ्दा संक्रमणको […]

ओमिक्रोन भाइरसको त्रासले खोप केन्द्रमा थामिनसक्नु भीड

केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।

मोरङमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड, जनप्रतिनिधिबाटै मापदण्ड उल्लंघन

मोरङ– मोरङमा सरकारबाट प्राप्त कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ। फ्रन्टलाइनरसँगै ५५ वर्ष उमेरमाथिका व्यक्तिहरुलाई खोप लगाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ। सोमबार स्थानीय तहका स्वास्थ्य केन्द्रमा बिहानबाटै खोप लगाउने क्रममा सर्वसाधारणको भीड अत्याधिक रहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सोमबारबाट बुधबारसम्म खोप लगाउनका लागि भेरोसेलको ६९ हजार […]

लक्षितले नै पाएनन् खोप

कञ्चनपुरको महेन्द्रनगर बजारस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा तीन दिनदेखि कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ । बिहानदेखि साँझसम्मै खोप लगाउनेहरू आइरहेका छन् । बजार क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खोप लगाउनेको भीड त्यति नै छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भीड व्यवस्थापनमै समस्या देखिएको छ ।

प्रहरी अस्पतालमा कोरोना खोप लगाउनेको भीड [तस्वीरहरू]

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ

प्रहरी अस्पतालमा खोप लगाउनेको थेग्नै नसक्ने भीड

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ ।