कोभिड अपडेट : ४१२ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ९ सय ९३ जनाको कोरोना परीक्षण गर्दा थप ४१२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ८३ जन पुगेको छ।त्यसैगरी २०२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सम्बन्धित सामग्री

शुक्रबार पनि एक जना कोभिड संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार पनि कोभिड संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १०६ जना नयाँ संक्रमित थपिँदा एकजनाको मृत्यु भएको हो। मन्त्रालयको विवरणअनुसार आज १ हजार ८८३ जनाको नमूना परीक्षण गरिएको थियो जसमा १०६ जनामा संक्रमण पुष्टि भएको थियो। आज ४६ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ४१४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा २५ जना संस्

५६८ संक्रमित, एकजनाको मृत्यु

काठमाडौं : नेपालमा आज थप ५ सय  ६८ जना कोभिड १९ का संक्रमित भेटिएको छ। २४ घन्टामा गरिएको  ४८ सयवटा नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। आज १ जना संक्रमितको मृत्यु भएको छ।आज ९५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पनि ३ हजार ५३४ रहेको छ। जसमा काठमाडौंमा १९ सय ७६ जना ललितपुरमा ३४१ जना र भक्तपुरमा १०२ जना रहेका छन्। हाल देशभर २७  जना संक्रमित आइसियूमा‚ २ जना भेन्टिलेटरमा‚ १२७ जना संस्थागत आइसोलेशनमा र ३४ सय ७ जना होम आइसोलेशनम

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

१३ माघ, दाङ । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पचालझरना-१ कालिकोटकी ६० वर्षीया महिलाको भेरी अस्प्तालमा उपचारका क्रममा मुत्यु भएको हो । माघ ९ गते पीसीआर परीक्षण गर्दा रिपार्ट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित महिलाको बिहीबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका […]

कोरोनाबाट भेरी अस्पतालमा ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो । योसँगै […]

बाँकेमा कोरोनाबाट एकजनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमित रुकुम पश्चिमका ७६ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ १४ गते पीसीआर गरेर त्यही दिन भर्ना भएकी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीया महिलाको सोमबार बिहान ९ः३० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए । योसँगै बाँकेमा उपचार […]

बाँकेमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु, १९ संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा मंगलबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने १९ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ५ का ५७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। साउन ४ गते सुर्खेतमा पीसीआर गरिएका उनलाई ५ गते भेरीमा भर्ना गरिएको थियो। उनको […]

अस्टेलियाः १० महिनामा पहिलोपटक कोभिड–१९ का कारण एकजनाको मृत्यु

अस्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो १० महिनामा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजनाको ज्यान गएको छ। सिड्नीकी ९० वर्ष माथिकी एक महिलाको कोभिड–१९ का कारण मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आइतबार न्यू साउथ वेल्समा ७७ जना नयाँ संक्रमित थपिएका छन्। सो राज्यमा अहिले ५२ जना अस्पतालमा छन्। त्यसमध्ये १५ जना संघन […]

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, थपिए ८७ संक्रमित

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।थपिए ११५ नयाँ संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरो

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा : कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो।मृतक सर्लाहीको मलंगवा-२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले बताए। मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको गम्भीर प्रकारको निमोनियाका कारण  मृत्यु भएको डा. दासले बताए।कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायण

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् । उनीमा आइतबार कोरोना […] The post भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.